दफा १४
सुरक्षित सदस्य संस्थाको सदस्यता लिनु पर्ने
: नेपाल राष्ट्र बैङ्कबाट इजाजतपत्रप्राप्त बैङ्क वा वित्तीय संस्थाले यस ऐन बमोजिम कोषबाट सुरक्षित सदस्य संस्थाको रुपमा सदस्यता लिनु पर्नेछ ।